Tuesday, April 10, 2012

किरात राई यायोक्खा शाखा दोहा कतारको नयाँ समितिले जिम्मेवरी ग्रहण


दशरथ बाहिङ राई - कतार -10-04-2012

तेस्रो किराया अधिवेशन देखि किरायामा अध्यक्ष पदमा रही महत्वपूर्ण योगदान दिनुहुने श्री चन्द्र सेर राई ज्युको कार्यकाल पछि किराया दोहा कतारले "भाषा, ध,र्म, लिपी र सस्कृति हाम्रो पहिचान ,सम्पूर्ण किरातराईहरुको एकता हाम्रो अभियान" भन्नेनारालाई मनन गर्दै  चौथो अधिवेशन सुसम्पन्न गरी मार्च ,२३ २०१२ मा श्री धीरज चाम्लिङ राईको अध्यक्षतामा नयाँ समितिको पुनर्गठन गरेको  छ।जस अन्तर्गत पदाधिकारीहरु  निम्न रहेका छन् । 

क्र 
जिम्मेवेरी
नाम
अध्यक्ष
धीरज चाम्लिङ राई
प्रथम उपाध्यक्ष
दशरथ बाहिङ राइ
दितिय उपाध्यक्ष
किसान चन्द्र राइ
महा सचिब
तारा ब ठुलिङ राइ
सचिब कोषाध्यक्ष
देबराज बाहिङ राइ
सह कोषाध्यक्ष
डिक चाम्लिङ राइ
सदस्य 
रत्न राई
सदस्य 
तिर्थ सङ्गम राई
सदस्य 
उद्दब राई
१०
सदस्य 
अशोक राई
११
सदस्य 
डिल्ली राज राई
१२
सदस्य 
उज्वल राई
१३
सदस्य 
कार्य लामा राई
१४
सदस्य 
केशर ब राई
१५
सदस्य 
राजेन्द्र राई
१६
सदस्य 
राम बान्तवा राई
१७
सदस्य 
हिरामान राई
१८
सदस्य 
हर्क प्रसाद राई
१९
सदस्य 
लक्ष्मी राई
२०
सदस्य 
अनुपा राई
२१
सदस्य 
युगयोगी राई
२२
सदस्य 
बसन्त राई
२३
सदस्य 
रेखा राई




उक्त नयाँ समितिको ०६ अप्रिल, २०१२ का दिन बसेको पहिलो पूर्ण बैठकले सम्पूर्ण जिम्मेवारीहरु ग्रहण 

गरेको छ। यसैक्रममा पूर्व किराया अधक्ष्य श्री चन्द्रसेर राइ ज्युले सम्पूर्ण चल अचल सामाग्री र 

सम्पतीहरु श्री धीरज ज्युलाई हस्तान्तरण गर्नु भएको थियो।



यसैगरी सम्पूर्ण आर्थिक कारोवार वा कोष 

सम्पूर्ण बिबरण साहित पूर्वकोषाध्यक्ष्य दीपेन्द्र राइ ज्युले बर्तमान कोषाध्यक्ष्य श्री डिक बहादुर राईलाइ 

हस्तान्तरण गर्नु भएको थियो। 

उक्त दिन श्री चन्द्र सेर राईको नेत्रित्वमा १३ सदस्यिय सलाहकार समितिको पनि चयन गरिएको थियो 

। जुन पदाधिकारीहरु निम्न छन । 

क्र 
जिम्मेवेरी
नाम
प्रमुख सल्लाहकार
चन्द्र सेर राई
सल्लाहकार
उमेश बान्तवा राई
सल्लाहकार
रकम्ध्वज राई
सल्लाहकार
रविन राई
सल्लाहकार
दीपेन्द्र राई
सल्लाहकार
दिपक राई
सल्लाहकार
निर्वाचन राई
सल्लाहकार
प्रविण राई
सल्लाहकार
गणेश राई
१०
सल्लाहकार
कृष्ण क्षितिज राई
११
सल्लाहकार
देवन राई
१२
सल्लाहकार
ओम कर्ण राई
१३
सल्लाहकार
भोला राई



यसैगरी  आउँदै गरेको उभौलिमा किरात राई यायोक्खा शाखा दोहा कतार र सुनुवार सेवा समाज दोहा कतारको सम्युक्त आयोजना गरी ब्यापक

 रुपमा मनाउने निर्णय गरी सम्योजन टोलिको पनि नाम चयन गरिएको छ र सम्पूर्ण आयोजनाको काम पनि जिम्मा दिईएको छ।





Wednesday, February 1, 2012

यहाँले रक्सिलाई कसरी हेर्नु हुन्छ ?




म त औषधीको रुपमा हेर्छु अनी हाम्रा सम्पूर्ण विश्वाशका देउतालाई अमृत ठान्छु ।